अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

२४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

२४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६८ जनाको मृत्यु


काठमाडौं– पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षण गर्दा ९२३८ र एन्टीजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।