अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना महामारीमा चीनको राहतः २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुग्यो

कोरोना महामारीमा चीनको राहतः २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुग्यो


काठमाडौं– कोरोना महामारीमा नेपाललाई चीनले राहत उपलब्ध गराएको छ ।

चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

२०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको छ ।

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।