अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुग्यो

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुग्यो


काठमाडौं- देशभर रहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि गरिएको छ । देशभर रहेका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइएको छ ।

आज अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ बजेट सार्वजनिक गर्दै स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको घोषणा गर्नु भएको हो ।