अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने घोषणा

काठमाडौंमा ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने घोषणा


काठमाडौं- सरकारले काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको छ ।

एक सय शय्याभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ ।