अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा क्षेत्रमा हालसम्मकै बढी बजेट विनियोजन

शिक्षा क्षेत्रमा हालसम्मकै बढी बजेट विनियोजन


काठमाडौं- सरकारले हालसम्मकै धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।