अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसम भित्रिएपछि देशका विभिन्न भागमा मुसलधारे बर्षा

मौसम भित्रिएपछि देशका विभिन्न भागमा मुसलधारे बर्षा


काठमाडौं-देशका विभिन्न भागमा मुसलधारे बर्षा हुन सुरु गरेको छ । देशका विभिन्न भागमा मुसलधारे बर्षा हुन सुरु गरेको छ । मनसुन सुरु भएकोले यस प्रकारको बर्षा भएको मौसमविद्धहरुले जनाएका छन् ।

अहिले काठमाडौं उपत्यकालगायत स्थानमा मुुसलधारे वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो २ बजे जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आज जेठ २८ गतेबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनभित्रिएको हो।

अब एकरदुई दिनभित्रै मनसुन देशैभभर फैलिने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनमा सचेत गराउँदै भनिएको छ– ‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’