अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलिउड अभिनेता दिलिपकुमारको निधन

बलिउड अभिनेता दिलिपकुमारको निधन


काठमाडौं– बलिउड स्टार दिलिपकुमारको निधन भएको छ ।

बुधबार बिहान साढे ७ बजे ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको डा. जलील पालकरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिलिप कुमारको ट्विटर हेन्डलमा बिहान ८ बजे उहाँको निधन भएको ट्विट भएको छ । सो ट्विट उहाँका पारिवारिक मित्र फैसल फारुकीले गर्नुभएको हो ।