काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ ।
वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको छ ।
स्थायी कमिटी लगतै केन्द्रीय कमिटीको बैठक पनि आजै बस्दैछ ।
प्रतिक्रिया