काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनको तयारी भइरहेकाबेला कविता फुराउनुभएको छ । उहाँले विभाजविरुद्ध उभिन आह्वान गर्दै देशभरका नेता कार्यकर्तालाई ठण्डा दिमागले सोच्न आहवान गर्नुभयो ।
रावलले आज हुने काम कुराले भोलि पश्चाताप नहोस् भन्दै पार्टी विभाजन आफ्नै लागि गलापासो हुन सक्ने सन्देश दिनुभएको छ ।
प्रतिक्रिया