अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्नी राधिकाको जन्मदिनमा अध्यक्ष ओलीको नृत्य

पत्नी राधिकाको जन्मदिनमा अध्यक्ष ओलीको नृत्य


काठमाडौं- पत्नी राधिकाको जन्मदिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मज्जाले नाच्नुभएको छ ।

राधिकाको जन्मदिनमा बालकोटस्थित ओली निवासमा बुधबार साँझ जमघट थियो । पार्टीका केही नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेर जन्मदिन मनाएका थिइ ।

ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी मा छमछम नाच्नुभएको थियो ।

@stm049आज आमा को जन्म दिन मा बुबा ले पनी dance गर्नु भयो kp oli बुबा को dance hernus ल ☺️☺️☺️☺️♬ original sound – Santosh thapa magar