काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको शपथ ग्रहण आज हुँदैछ ।
राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
ऐन महर नेतृत्वको अखिलले सुनिता बरालको अध्यक्षतामा नेतृत्व हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया