काठमाडौं- राजधानीको दरबारमार्गस्थित पाँच तारे हाटल याक एण्ड यतिमा विदेशी नागरिक मृतावस्थामा भेटिएका छन् । मृतकमा कतारी नागरिक छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बुधबार उनी मृतावस्थामा भेटिएको भन्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।






प्रतिक्रिया