सप्तरी- सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।
ब्यारेजमा को ३६प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको र उहाँको खोजी भइरहेको प्रवक्ता काफ्ले बताउनुभयो ।







प्रतिक्रिया