काठमाडौं- सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
निगममा यसअघि अध्यक्ष सुशील घिमिरे अध्यक्ष हुनुहुन्थ्यो । उहाँले राजीनामा दिनुभएपछि सो पद खाली रहेको थियो । मन्त्रीपरिषदको बैठकले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो ।







प्रतिक्रिया