अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको लोगो सार्वजनिक

एमाले महाधिवेशनको लोगो सार्वजनिक


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

च्यासलमा शुक्रबार पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गर्नुभएको हो ।

एमाले दसौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

लोगो सार्वजनिक कार्यक्रमा एमाले सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतको उपस्थिति थियो ।