अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन

युवराज न्यौपानेले सभापतिको उम्मेदवारी फिर्ता, शेखरलाई समर्थन


काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता लिएर उहाँले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई समर्थन गर्ने हुनुभएको छ ।