अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको बैठकः गोपी गछामी राष्ट्रि सभा प्रमुख सचेतक

माओवादी केन्द्रको बैठकः गोपी गछामी राष्ट्रि सभा प्रमुख सचेतक


काठमाडौं- माओवादी केन्द्र राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी चयन हुनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारी चयन गरेको हो ।

बैठकले २१ सदस्यीय संसदीय बोर्डको गठन गरेको छ ।

बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको छ भने सर्वदलीय बैठबाट संसदीय गत्यावरोध हटाउन पहल गर्ने निर्णय गरेको छ ।