अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली जगरनाथपुरमा, जालिम मियासहित एमालेमा प्रवेश (फोटोफिचर)

अध्यक्ष ओली जगरनाथपुरमा, जालिम मियासहित एमालेमा प्रवेश (फोटोफिचर)


वीरगञ्ज – पर्साको जगरनाथपुरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको मानवसागर उर्लिएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका हुन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित समूहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनुभएको हो । सो कार्यक्रममा माओवादीबाट गत स्थानीय तहमा निर्वाचित पालिका अध्यक्ष मियासहित ठूलो संख्यामा एमाले प्रवेश गरेका छन् ।