अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि

एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानालाई कोरोना पुष्टि


कैलाली – नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनी रानालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएपछि उहाँ अहिले होम आइसुलेसनमा बस्नुभएको छ ।