अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह चुनावको माग गर्दै काठमाडौंमा युवा संघको प्रदर्शन

स्थानीय तह चुनावको माग गर्दै काठमाडौंमा युवा संघको प्रदर्शन


काठमाडौं – स्थानीय तह चुनावको मिति तत्काल तोक्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

युवा संघले काठमाडौंको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको हो । युवा संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने माग गरेको छ । प्रदर्शनका क्रममा केही बेर सडकसमेत अवरुद्ध भएको थियो ।