अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओलीले आज मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने

एमाले अध्यक्ष ओलीले आज मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने


काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै हुनुहुन्छ ।

अल्फाबिटा हाउस बानेश्वरमा आज दिउँसो १२ बजे अध्यक्ष ओलीले राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने बताइएको छ ।