अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रङको पर्व होली (फोटोफिचर)  

रङको पर्व होली (फोटोफिचर)  


काठमाडौँ – रङको पर्व फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइदैं छ। 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ ।