अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथको निर्वाचन क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटो फिचर)

झलनाथको निर्वाचन क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटो फिचर)


इलाम – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज फिक्कल पुग्नुभएको छ ।

इलामको फिक्कलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको छ ।

इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित अध्यक्ष ओली पुग्नु भएको हो ।