अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा सुनिता डंगोलको अग्रता

काठमाडौंमा सुनिता डंगोलको अग्रता


काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।

उपमेयर डंगोलले ४०९ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९६ मत पाएका छन्।

उपमेयरमा राप्रपाकी विनिता मगैया तेस्रो नम्बरमा हुनुहुन्छ । उहाँले ८० मत पाएका छन्।