अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?


काठमाडौं – स्थानीय तह निर्वाचनमा १९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमाले र कांग्रेस बराबरी हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेपाली कांग्रेस

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१मनाङनार्पाभूमि गाउँपालिकाकोन्जो तेन्जिङ लामा
२मुस्ताङघरपझोङ गाउँपालिकामोहन सिंह लालचन
३मनाङनासोंधनबहादुर गुरुङ
४गुल्मीरेसुङ्गगा नगरपालिकाखिलध्वज पन्थी
५गुल्मीगुल्मीदरवारसरोज थापा
६डडेलधुरागन्यापधुराईन्द्रबहादुर कार्की
७डोटीबडिकेदारभैरवबहादुर साउद

नेकपा एमाले

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाशे-फोक्सुन्डो गाउँपालिकाधावा सम्डुक गुरुङ
२मनाङ्गचामे गाउँपालिकालोकेन्द्र बहादुर घले
३मुस्ताङलो-घेकर दामोदरकुण्डलोप्साङ छोम्पेल विष्ट
४मुस्ताङङिस्याङ गाउँपालिकाकान्छा घले
५मुस्ताङलोमन्थाङटसी न्हुर्वु गुरुङ
६मुस्ताङवारागुङ मुक्तिक्षेत्र गाउँपालिकारिङजीन नामगेल गुरुङ
७बझाङसाइपाल गाउँपालिकामानबीर बोहरा

नेकपा (माओवादी केन्द्र)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाजगदुल्लानारासिं रोकाय
२दैलेखनौमुले गाउँपालिकाछविलाल सुवेदी
३बागलुङताराखोला गाउँपालिकाधनबहादुर बिक

नेकपा (एकीकृत समाजवादी)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाकाइके गाउँपालिकाअंगद कुमार राना
२डोल्पाछर्का ताङसोङ गाउँपालिकfसोनाङ गुरुङ