अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकर्णेश्वरका दुई वडामा एमालेका वडाध्यक्ष विजयी

गोकर्णेश्वरका दुई वडामा एमालेका वडाध्यक्ष विजयी


काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नम्बर १ मा द्धारिका श्रेष्ठ १४ सय २८ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम मानन्धरले ९ सय ४६ मत पाउनुभएको छ ।

वडा नम्बर २ मा एमालेका मधु तामाङ विजयी हुनुभएको छ । उहाँले १२ सय ७ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुदिप पण्डितले ८ सय २७ मत पाउनुभएको छ ।