अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौर नगरपालिकाका पूर्व मेयर गुप्ता एमाले प्रवेश गर्दै

गौर नगरपालिकाका पूर्व मेयर गुप्ता एमाले प्रवेश गर्दै


भक्तपुर- रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने हुनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार हुनुभएको हो ।

पछिल्लो समयमा मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले एमाले प्रवेश गर्न लाग्नु भएको हो ।