भोजपुर – भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छा रहेको जिल्लाकै सबैभन्दा अग्लो छाँगे झर्ना । प्राकृतिक रुपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो रहेको छ ।
तस्वीर : रासस

प्रतिक्रिया