अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शर्मा र पुनलाई पन्छाउदै माओवादीमा आज देव गुरुङलाई महासचिव घोषणा गरिने

शर्मा र पुनलाई पन्छाउदै माओवादीमा आज देव गुरुङलाई महासचिव घोषणा गरिने


काठमाडौ- माओवादीमा महासचिव बन्न जर्नादन शर्मा र वर्षमान पुनको तिव्र प्रतिष्पर्धा भएपछि प्रचण्डले देपप्रसाद गुरुङ लाई अघि सार्ने हुनुभएको छ । प्रचण्डको देवप्रसादलाई महासचिव बनाउने आन्तरिक तयारी गरिरहेका प्रचण्डले गए राती उक्त सुचना चुहाएर पार्टी भित्रको प्रतिक्रिया जाँच्ने प्रयास गर्नुभएको छ । आजको स्थायी कमिटी बैठकमा देवप्रसादलाई महासचिव घोषणा गर्ने प्रचण्डको तयारी छ ।

शर्मा र पुन मध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।