अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कचनकवलका १५ सय राप्रपा र कांग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग गरी एमाले प्रवेश

कचनकवलका १५ सय राप्रपा र कांग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग गरी एमाले प्रवेश


बनियानी – झापाको कचनकवल मा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । उहाँ कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।