अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा विभिन्न पार्टी परित्याग गरी ११३५ जना एमालेमा प्रवेश

इलाममा विभिन्न पार्टी परित्याग गरी ११३५ जना एमालेमा प्रवेश


इलाम – इलामको चुलाचुलीमा विभिन्न पार्टी परीत्याग गरी ११३५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङले पार्टीमा प्रवेश गराइरहनुभएको छ ।