अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गिरिप्रति श्रदाञ्जली अर्पण गर्न एमाले अध्यक्ष ओली आर्यघाटमा

गिरिप्रति श्रदाञ्जली अर्पण गर्न एमाले अध्यक्ष ओली आर्यघाटमा


काठमाडौं – नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुग्नु भएको छ ।

अध्यक्ष ओलीले पशुपति आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गर्नु भएको छ ।

शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।