अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप ६३४ कोरोना पुष्टि, एक जनाको मृत्यु

थप ६३४ कोरोना पुष्टि, एक जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार ४ हजार ९४९ जनाको कोरोना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर ४२२१ जना सक्रिय संक्रमित छन्। 

संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यस्तै, ४१७ जना डिस्चार्ज भएका छन्। 

Skip This