अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरेन्द्र पाण्डेको जन्मदिनमा अध्यक्ष ओलीको सरप्राइज चकलेट ! (फोटो फिचर)

सुरेन्द्र पाण्डेको जन्मदिनमा अध्यक्ष ओलीको सरप्राइज चकलेट ! (फोटो फिचर)


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको जन्म दिनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चकलेट खुवाउनु भएको छ।

पार्टी कार्यालय च्यासलमा आज बसेको पोलिटब्युरो बैठक लगत्तै नेताहरुले पाण्डेको जन्मदिन मनाएका हुन्। त्यसक्रममा अध्यक्ष ओलीसहितका नेताले पाण्डेलाई चकलेट खुवाएको तस्वीर एमाले नेताहरुले सार्वजनिक गरेका छन् ।