अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो दिन पनि चोलेन्द्रको बयान सुरु

दोस्रो दिन पनि चोलेन्द्रको बयान सुरु


काठमाडौं -निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उहाँसँग बयान लिएको थियो ।बुधबार आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाउनुभयो । बुधबार राणालाई सोधएका ४३ प्रश्नहरुमध्ये चार वटाको मात्र जवाफ दिनुभएको थियो । बाँकी प्रश्नको जवाफ राणाले आज दिनुहुनेछ ।