अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाभियोग सिफारिस समितिको बैठक बस्दै, ३२ प्रश्न सोधिने

महाभियोग सिफारिस समितिको बैठक बस्दै, ३२ प्रश्न सोधिने


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।

यसअघि बसेका तीन बैठकमा ११ प्रश्न सोधिएकोमा आजको बैठकमा ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिइने जनाइएको छ । ११ सदस्य महाअभियोग सिफारिस समितिमा जबराले आफ्नो जवाफ दिइरहेका छन्।