जनकपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुग्नुभएको छ ।
एमाले अध्यक्ष ओली केहीबेर अघि जनकपुर पुग्नुभएकाे हाे । तिरुतियामा आयाेजित नेपाल बुद्धिजिवी परिषद् प्रथम मधेश प्रदेश अधिवेशनमा उहाँले विभिन्न पार्टीका हजाराैं नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुहुने कार्यक्रम छ ।
जारी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बाेधन गर्नुहुनेछ ।









प्रतिक्रिया