अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, ८ वटा प्रश्न सोधिने

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, ८ वटा प्रश्न सोधिने


काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

जबराले बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । आज सबै प्रश्न सोधिसकने समितिको तयारी छ ।