अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निलम्बित प्रधानन्यायाधीश जबरा ११ बजे सर्वोच्च फर्किँदै 

निलम्बित प्रधानन्यायाधीश जबरा ११ बजे सर्वोच्च फर्किँदै 


काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ बजे सर्वोच्च पुग्ने जनाउनु भएको छ । आफूमाथि लागेको महाभियोग प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको भन्दै उहाँले आफू ११ बजे अदालत पुग्न लागेको जनाउनु भएको हो ।

शनिवार राति महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । समितिले प्रतिवेदन बुझाउँदै गर्दा जबराले आफू नियमित काममा फर्कने लागेको कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई ‘निर्देशन’ जानकारी दिएका थिए ।