अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च जान सरकारले रोक्यो : जबरा

सर्वोच्च जान सरकारले रोक्यो : जबरा


काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च अदालत जानबाट अवरोध भएको बताउनुभएको हो । बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि उहाँ निवासमै रोकिनु भएको हो ।

आफू सर्वोच्च जाने तयारीमा रहेपनि सरकारले निवासमै राकेको उहाँले बताउनु भयो । महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएसँगै उहाँ सर्वोच्च जाने तयारमिा हुनुहुन्थ्यो ।