काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले निर्देशन दिएको छ । आज ११ बजे सर्वोच्च जाने तयारीमा हरेका जबरालाई रोकन सरकारले निर्देशन दिएको बताइउको छ ।
जबरले आफू सर्वोच्च जाने तयारीमा रहेपनि सरकारले जान नदिएको बताउनु भएको छ । सरकारको निर्देशनमा जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
निलम्बन फुकुवा नभएको भन्दै उहाँलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा भेला भएका छन् ।







प्रतिक्रिया