अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज एमालेमा प्रवेश गर्नुहुँदै पूर्वआइजीपी खनाल

आज एमालेमा प्रवेश गर्नुहुँदै पूर्वआइजीपी खनाल


काठमाडौं-नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ९आइजीपी० सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्नु हुने छ ।

एमाले मुख्यालय च्यासलमा उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुहुने छ । खनालले ओलीलाई बुधबार बालकोटमा भेट्नुभएको थियो ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो ।