अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशमा डुंगा पल्टिँदा १६ जनाको मृत्यु

बंगलादेशमा डुंगा पल्टिँदा १६ जनाको मृत्यु


ढाका – राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ’, पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन्।

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ। राससरसिन्ह्वा