अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराबाट झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता

पोखराबाट झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता


काठमाडौं – नारायणगढ-मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा त्रिशूली नदीमा कार खसेको छ ।

पोखराबाट झापाका लागि छुटेको बा १० च ५४४५ नम्बरको कार सोमबार बिहान सवा ७ बजेतिर त्रिशूली खसेर बेपत्ता भएको हो । कारमा रहेका दुईजना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उनीहरू सामान्य घाइते छन् ।