अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍दियो समय

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न आयोगले ‍‍दियो समय


काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।

आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

यस्तै, सोही दिन ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारीको सुची प्रकाशित गर्ने समेत आयोगले जनाएको छ।