अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादव बालुवाटारबाट बालकोटमा

उपेन्द्र यादव बालुवाटारबाट बालकोटमा


काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ गठबन्धनको बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रले १६ सिटमात्रै दिने अडान लिएपछि असन्तुष्ट रहेका अध्यक्ष यादवले केही सातायता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अघि बढाउनु भएको थियो ।

यादवनिकट स्रोतका अनुसार एमालेसँग चुनावी तालमेलमा सहमति गर्ने गरी बालकोट पुगेका हुन्।