काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बिहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा(का नेताहरु सहभागी भएका छैनन् ।
नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।







प्रतिक्रिया