विराटनगर – लालकिल्लाको रुपमा रहेको धनकुटामा गठबन्धनलाई परास्त गर्न नेकपा एमालेले तीनजना अनुभवी नेतालाई अघि सारेको छ । जस अनुसार संघीय साँसदका लागि केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, प्रदेश ‘क’ मा निरन राई ‘ख’ मा इन्द्रमणी पराजुलीलाई सिफारिस गरेको छ ।
तीनै जना उम्मेद्वार यसअघि पनि सोही पदमा निर्वाचित हुनु भएको थियो ।







प्रतिक्रिया