अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ मा केपी शर्मा ओलीको १६८९ मतको अग्रता

झापा ५ मा केपी शर्मा ओलीको १६८९ मतको अग्रता


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार ६हजार मतको गणना हुँदा ओलीक ३ हजार २ सय १२र गठबन्धनका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ ।