अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको सामाखुशीमा आगलागी

काठमाडौंको सामाखुशीमा आगलागी


काठमाडौं -काठमाडौंको सामाखुशी चोकबाट ग्राण्डी अस्पतालतर्फ जाने सडक नजिक एउटा घरमा आगलागी भएको छ ।

अघि साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीलेजानकारी दिनुभयो ।
मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन पनि त्यहाँ लगिएको छ । आगलागीको क्षती र कारणबारे खुलेको छैन ।

Skip This